कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा  ।  कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो । बढ्दो सङ्क्रमणका कारण …

उपचुनावको प्रस्तावसहित उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रस्ताव गरे ९ बुँदे योजना ( बुँदासहित )

काठमाडौँ । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले  रिक्त रहेका सांसद पदमा जेठको अन्तिम साता उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिएका छन् । सरकारले यही जेठ ६ गते राष्ट्रियसभा सदस्यमा रामबबहादुर थापाका कारण खाली रहेको एक सीटमा उपचुनाव गर्ने मिति तय गरिसकेको छ …

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु,पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य

काठमाडौँ । कोरोना सङ्क्रमण भई नर्भिक अस्पताल उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो । उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार …

मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री

पोखरा ।गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् ।  सरकार विरुद्ध अविश्वासको …

निषेधाज्ञालाई थप कडा बनाउन भन्दै गृह मन्त्रालयले जारि गर्यो यस्तो बिज्ञप्ति

काठमाडौ । कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका गृह मन्त्रालयले जारि गरेको निषेधाज्ञालाई थप कडाईका साथ लागु गर्ने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । हेर्नुहोस बिज्ञप्ति …

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रीको सपथ लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषदको विस्तार गरेका छन् । स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका राजीव गुरुङ(दीपक मनाङ्गे) खेलकुद मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद विस्तार गरेका हुन्। …

थप ४ हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

१६ वैशाख, काठमाडौं ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् । …

गण्डकीमा बेपत्ता भएका सांसदको स्पष्टीकरण: अस्पताल जाने क्रममा बेहोस भएछु, अरु कुरा स्वस्थ भएपछी भन्छु

काठमाडौँ ।  राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचनाक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका छन् । शाहीले बिहिबार एक बिज्ञप्ति गर्दै सदनमा जाने तयारी अवस्थामा नै अचानक बिरामी भएपछि …

निर्देशन पालना नगरेपछि सेनालाई लेखा समितिको पत्र- फास्टट्र्याकको दोस्रो प्याकेजको ठेक्का रोक्नू ( पत्रसहित )

१६ वैशाख, काठमाडौं । संसदले निर्देशन पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि  संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । केहि दिन अगाडि सार्वजनिक लेखा समितिले ठेक्का प्रक्रियामा आशंका …

उपत्यकामा निषेधाज्ञालाई मध्यनजर गर्दै चार ठाउँमा तोकियो खाद्द बिक्री केन्द्र

काठमाडौं । कोरोना संक्रमण तथा जोखिम न्युनिकरणको लागि नेपाल सरकारद्धारा लगाईएको निषेधाज्ञालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाभित्र खाद्दन्न आपूर्तिलाई सहज बनाउने हेतुले ४ ठाउँमा खाद्द बिक्री केन्द्रको व्यवस्था गरिएको छ ।खाद्दान्न आपूर्ति सहजका लागि भनेर  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले …