कोरोना भाइरस नेपाल: चीन सरकारले दिएका २०,००० वटामध्ये दुई हजार अक्सिजन सिलिन्डर ‘हवाईमार्गबाट ल्याइँदै’

कोरोनाभाइरस महामारीका कारण विषम परिस्थिति उत्पन्न हुने आकलन गरिएका बेला चीन सरकारले नेपाललाई २०,००० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। ती सिलिन्डरहरू हवाई र स्थलमार्गबाट झिकाउने प्रयास अघि बढाइएको नेपाली अधिकारीहरूले बताएका छन्। नेपालभित्रै अक्सिजन उत्पादन भइरहेको भए …

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख दिने कर्णाली प्रदेश सरकारको घोषणा

काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले प्रतिमृतक रु एक लाख दिने घोषणा गरेको छ । कर्णाली प्रदेशको गत वैशाख १७ गते बसेको मन्त्रीपरिषदको बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने घोषणा गरेको हो । यस्तै कर्णाली …

चितवनमा अक्सिजन अभावको समस्या टर्यो

चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा …

४१ जिल्लामा निषेधाज्ञा आदेश जारी( जिल्लाको सुचिसहित )

काठमाडौं । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ ।  दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधको आदेश जारी …

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले वैशाख २० गते मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ। आइतबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २० गते मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय …

असुरक्षित बन्दै काठमाडौँ : एकैदिनमा थपिए ३५ सय बढी कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा काठमाण्डाैमा दुई हजार सात सय ४४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय नाै जना काेराेनाका …

सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपर लेस र फेस लेस बनाउने बताएका छन् । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना …

लुम्बिनीको राजनीति : मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

बुटवल । राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललाई प्रदेश प्रमुखले पुन नियुक्ति दिएपछि विपक्षी दलहरु आक्रोशित बनेका छन् । आक्रोशित हुँदै विपक्षी दलहरुले पुनर्नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले एमाले …

नेपालमा एकैदिन ७ हजार बढीमा कोरोना संक्रमण

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालकै नयाँ रेकर्ड हो । यो भन्दा …

बाँकेमा कोरोना : एकै रातमा अस्पताल भर्ना भएका चार जनाको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए। उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ …