माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष

काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोबीच आइतबार बिहान भेटघाट  भएको छ ।  भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष …

संवैधानिक परिषद्को बैठक शुरु

कठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ ।  बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने छ । परिषद्को सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उपस्थित …

आज कानून दिवस : न्याय प्रणालीको स्थापना र विकासमा प्रधानन्यायाधीशको प्रतिबद्धता

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश …

खनाल–नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन । त्यसैले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं : नेपाल काठमाडौँ ।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा …

सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा

भाइबरमा २११११२११११ नम्बरबाट परामर्श लिन सकिने काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ । महासङ्घले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतबारदेखि हेल्लो डाक्टरको सेवा सुरु गर्न लागेको हो । यसमा भाइबरको सहकार्य …

कमिसनका कारण खोप पाउनबाट बञ्चित हुनुप्रति कांग्रेस आक्रोशित( पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संसदीय दलको बैठक संघीय संसद भवन, ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले कमिसनका कारण खोप पाउनबाट बञ्चित हुनुप्रति आक्रोशित बनेको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली माथि विश्वास …

प्रधानमन्त्रीको प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण

काठमाडौँ। नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई फेरि दोस्रोपटक कोरोना संक्रमण भएको छ। हिजो शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको थियो। सुर्य थापालाई यो भन्दा अगाडि पनि कोरोना संक्रमण भईसकेको थियो। यो उनको …

जनताको जीवनरक्षा गर्ने औषधिमा भ्रस्टाचार गर्न खोज्नेलाई कडा कारबाही गर्नुपर्छ: डा.डिला संग्रौला

  काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसकी नेतृ डा डिला संग्रौलाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भ्रस्टाचार गर्नेलाई कारबाही गर्न माग गरेकी छिन् । त्यस्तै प्रधानमन्त्री निकट व्यापारीहरुबाटै सरकारले सोझै किन्न लागेको खोपमा कमिसनको दावी गर्नु र प्रधानमन्त्रीको त्यसमा मौन …

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार  हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व- पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको छ । आज दिउँसो देशको …

सीमामा निस्फिक्री आउजाउ

सर्लाही । कोरोना भाइरसको दोस्रो लहर बढेपछि यहाँको नेपाल–भारत नाकामा कडाइ गरिए पनि सर्वसाधारणको आउजाउ रोकिएको छैन ।  दिउँसोपख नेपालीहरू किनमेलका लागि भारत जाने गरेका छन् भने साँझपख भारतीय सीमावर्ती गाउँबाट मदिरा सेवनका लागि नेपाल आउने गरेका छन् । जिल्लामा संक्रमण तीव्र …