२७ वैशाख, काठमाडौ । नेकपा एमालेका माधव-झलनाथ पक्षका नेताहरुले तत्काल राजिनामा नदिने भएका छन।
आज प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत लिनु अगावै नै राजिनामा दिने भन्ने विषयमा गरिएको छलफलपछि उक्त पक्षले तत्काल राजिनामा नदिने निर्णय गरेको हो।
बैठकमा केहि सांसदहरुले राजीनामाप्रति असन्तुष्टि व्यक्त गरेपछि तत्काल राजीनामा नदिने घोषणा भएको स्रोतले जनाएको छ।
तर आजको प्रतिनिधिसभाको बैठकमा माधव-झलनाथ पक्ष अनुपस्थित रहनेछन।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …