पछिल्लो चौबीस घण्टामा थप ८ हजार ४६ जनामा सङ्क्रमित

  काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका ८ हजार ४६ सङ्क्रमित थपिएका छन् ।  १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ हजार ४६ जनामा सङ्क्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।  मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक …

ओलीले जसपा नेता महन्थ ठाकुरलाई रकमान्तर गरेर ३ अर्ब दिएको खुलासा

अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा केन्द्रित छ । अहिले मन्त्रालयमा चालु वर्षको रकम रकमान्तर गर्न पनि भ्याइ नभ्याइ छ । बजेट रकमान्तर र नयाँ कार्यक्रममा स्रोत सुनिश्चितता सत्ताको स्वार्थसँग गाँसिएको छ । बुधबार अर्थ मन्त्रालय बजेट महाशाखालाई बजेट रकमान्तर …

कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौँ महानगरपालिकाले गर्‍यो ७ अस्पतालसँग सम्झौता

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा …

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागी स्थगित

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । वैशाखको अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको कारण रोकिएको थियो। जेष्ठमा हुने भनिएको महाधिवेशन पनि कोरोना महामारीको कारणले रोकिएको राप्रका नेता मोहन श्रेष्ठले बताए।  

नेप्से परिसुचक ४६.८८ अंकले बढेको यो साता कारोबार रकम घट्यो

जेठ १, काठमाडौं । कोभिड महामारीका बीच सञ्चालन भइरहेको नेपालको शेयर बजार यो साता ४६ दशमलव ८८ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको …

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

काठमाडौ । केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया …

तत्काल स्वास्थ्य संकटकाल घोषणा गरौँ: डा. डिला सङ्ग्रौला

काठमाडौ । नेपाली काङ्ग्रेसको नेतृ . डिला संग्रौलाले कोरोना महामारिको व्यवस्थापनमा सरकार असफल भएको बताएकि छिन। शनिबार एक विज्ञप्ति जारी गर्दै उनले कोरोना महामारीको अवस्थामा सचेत रहनको लागी सरकारलाई ध्यानाकर्षण गराएकी छिन। उनले तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने उल्लेख गरेकि …

मङ्गल ग्रह: चीन सफलतापूर्वक मङ्गलमा यान अवतरण गराउन सफल

चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको छ। बेइजिङ समय अनुसार उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेट जाँदा अवतरण गरेको थियो। उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो। …

बाँकेमा थप ५ कोरोना संक्रमितको मृत्यु

बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । …

आजको मौसम पुर्वानुमान

जल तथा मौसम विज्ञान विभागले आजको मौसम  पुर्वानुमान जारी गरेको छ। विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले  देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम …