प्रधानमन्त्री ओलीद्धारा शपथ ग्रहण

काठमाडौ । नेपालका ४३ औँ प्रधानमन्त्री केपि शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख …

माधव नेपालले धोका दिए भन्न मिल्दैन : प्रचण्ड

३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव पक्ष संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेको बताएका छन। त्यस्तै प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताए । “म …

विवाहभोज खान गएपछि भयो कोरोना संक्रमण, एकै घरका ३ जनाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले …

कोरोनाले जनकपुर – जयनगर रेल सेवा प्रभावित

धनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले …

बालकलाई ठक्कर दिएर भागेका वडाअध्यक्ष फक्राउ

सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका …

प्रधानमन्त्री ओलीको सपथ साढे २ बजे

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पदमा फेरि हिजो नियुक्ति भएका केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार …

प्रधानमन्त्रीलाई बधाई दिदैँ बामदेव गौतमले भने, पार्टी एकतामा पनि सफलता मिलोस

काठमाडौ । नेकपा एमालेका नेता बामदेब गौतमले नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त केपि शर्मा ओलीलाई बधाई दिएका छन। उनले नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या …

सांसदहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

३१ वैशाख, काठमाडौं । आजदेखि संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । उनीहरुले गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज पाएका थिए। पहिलो डोज पाएका संघीय …

कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप १४ जनाको मृत्यु

लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।  कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा …

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो । अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ आनाभन्दा …