काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ । …
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल साथै संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाद्वारा जारी …
काठमाडौँ ।प्रधानमन्त्री पदका लागि गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको राष्ट्रपति कार्यालायले जनाएको छ । प्रधानमन्त्री पदका लागि बैशाख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि आह्वान गरिएको तर त्यसमा कुनै दलको दाबी नपरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ …
३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच भएको आजको वार्ता सकिएको छ। झण्डै साढे ४ घण्टा भएको छलफलमा पार्टी २०७५ जेष्ठ २ गतेको स्थितिमा फर्किने विषयमा छलफल भएको थियो। माधव पक्षको सर्वोच्च अदालतको …
काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको …
काठमाडौ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार …
कैलाली । कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव …
काठमाडौं । मुलुकमा नयाँ सरकार बनाउनको लागी यतिबेला राजनितीक दलका नेताहरुको भेटघाट तिव्र रुपमा अगाडि बढिरहेको छ। त्यस्तै नयाँ सरकार गठबन्धनको पक्षमा नदेखिएको जसपा पनि भेटघाटमा निकै व्यस्त रहेको छ। आज मात्र जसपाका नेताहरुले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर …
नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या दिनानुदिन बढिरहँदा स्वास्थ्य प्रणालीमाथि चर्को दबाव परिरहेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक औसत आठ हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन्। सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धिसँगै अक्सिजन दिनुपर्ने …
काठमाडौ । प्रतिपक्षी दल नेपालि काङ्ग्रेसले पार्टिका शिर्ष नेताहरुको बैठक बोलाएका छन। बैठक बेलुका ४ बजे देउवा निवाश बुढानिलकण्ठमा बस्ने एक नेताले आगमनखबरलाई जानकारी दिए। काङ्रेस यतिबेला आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गरिरहेको छ। यस्तै काङ्ग्रेसले विभिन्न नेताहरुसङ्ग आफ्नो भेटघाट …