शनिबार ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी …

एमालेमा नयाँ सहमति हुने संभावना , ओली र नेपालबीच भेटवार्ता हुदैँ

काठमाडौ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुने भएको छ। यद्यपि भेट हुने समय र ठाँउबारे यकिन भईसकेको छैन। एमालेको आज बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित अन्य चार …

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

काठमाडौ । प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै भोलि शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको …

माओवादी नेता श्रेष्ठको प्रश्न , महामारीमा जनता मारेर सरकार कसरी बस्न सकेको होला?

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अहिले कोरोना व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने बताएका छन। कोरोना महामारीम सरकार गैरजिम्मेवार बनेको नेता श्रेष्ठको आरोप छ । उनले गर्न सक्ने कामलाई पनि नगरेर सरकार जनता मारेर कसरि बस्न सकेको भन्दै …

पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज

काठमाडौँ।  नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। अस्पतालका अनुसार उनी  उनी बुधबार राति ८ बजे डिस्चार्ज भएका हुन् । उनी १९ दिनअघि नर्भिक अस्पतालमा उनी पूर्व रानी कोमल शाह र छोरी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना …

अक्सिजन नपाएर १४ बिरामीको मृत्यु

रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए । सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशन÷प्रसारित थिए । मंगलबार साँझदेखि अभाव …

गण्डकीको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त, आजै सपथको तयारी

पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाएका थिए। तर प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार …

‘आठ दशक पुग्न लागेका देउवालाई प्रधानमन्त्री बनाउँदा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ?’

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा फुटाउन र एमालेका सांसदलाई राजीनामा गराउन उक्साएको आरोप लगाएका छन । त्यस्तै उनले आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई …

कोरोना संक्रमणबाट नेपालमा एकैदिन १६८ जनाको मृत्यु

काठमाडौ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन। त्यस्तै पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।  

थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ। भने ४ हजार ४४४ जना निको भएका छन् ।          …