दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम …

भारतमा थप ४८ हजार सङ्क्रमित, १२ सयको मृत्यु

भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार …

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने स्थानमा केन्द्र

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले …

थप २०१६ जनामा कोरोना संक्रमण, ३० को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ …

सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । प्रहरीका अनुसार सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको हो । हत्यामा संलग्न चालक तामाङसहित दुई जनालाई …

पोखरामा भेटियो नब्याउँदै दुध दिने गाई, स्थानीय दङ्ग

पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते …

‘प्रधानमन्त्रीबाट संवैधानिक नैतिकता पालना भएन’

काठमाडौँ ।कानुन व्यवसायीहरूले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएको प्रधानमन्त्रीले फेरि त्यही पदमा दाबी गर्न नमिल्ने जिकिर गरेका छन् ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस गर्ने क्रममा शेरबहादुर देउवालगायत १ सय ४६ जना निवर्तमान सांसदको पक्षबाट बोल्दै उनीहरूले एउटा प्रधानमन्त्री असफल भएपछि …

नेपालको नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताउनुभएको छ । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्नुहुँदै उहाँले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले …

राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार १७ गतेबाट सुरु हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाले संसद सचिवालयलाई निर्देशन दिएका हुन् । हिजो राष्ट्रपति …

नेपाली राष्ट्रगानका गायक थापाको कोरोना संक्रमणबाट मृत्यु

नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा …