तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार नेपालमा थप १३ सय ५३ जनामा कोरोना संक्रमण र २२ जना मृतक थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, २४ घन्टामा १४ सय ३२ जना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कूल संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ । 

कोरोनाबाट नेपालमा हालसम्म ९ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको मन्त्रालयले जनाएको छ । ३०८ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण ६ हजार ५३० जनामा परीक्षण गरिएको थियो । शनिबारसम्म नेपालमा ३४ लाख ९९ हजार ४० पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …