अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार आउँदै

काठमाडौँ । अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ ।  अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो । खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।  …

एमाले विवाद मिल्नै लाग्दा प्रचण्ड सुटुक्क माधव नेपाल निवासमा

नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। देशमा राजनीतिक उतारचढाव भइरहेको बेलामा उनीहरुले भेटमा पछिल्लो राजनीतिक विषयवस्तुबारे छलफल भएको बताइएको छ। एमाले एकताका लागि कार्यदलको बैठक बस्ने क्रम चलिरहेको समयमा …

राष्ट्रिय युवा संघको सडक प्रदर्शन स्थगित, यस्तो छ कारण

राष्ट्रिय युवा संघ नेपालको आज (शनिवार)का लागि तय गरिएको सडक प्रदर्शन स्थगित भएको छ । युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध भन्दै सडक प्रदर्शन गर्ने बताएको थियो। सो प्रदर्शन अब आइतवार दिउँसो ३ …

कैलालीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नंको ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा  चालकको घटनास्थलमा नै मृत्यु भएको …

कोरोना महामारी नियन्त्रणमा सहयोगी बन्दै नेपाल रेडक्रस

नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ   । यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) मार्फत ‘लबिङ’ (पैरवी) लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि …

ओलीलाई गगनको प्रश्न- झलनाथ खनालको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन गलत छ …

सामाजिक उत्थानका लागि सिर्जनाबाट योगदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकलाई आह्वान गरेका छन्। नेपाल सरकारका तर्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “हामीले रचना …

विदेश छाडेर गाउँमा बाख्रापालन

आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल …

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा  हल्का  वर्षा भैरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै …

अन्तत: मिल्ने भयो एमाले, के भन्छन् नेताहरु ?

पार्टीमा देखिएको विवाद समाधानका लागि जेठ २ गते गठित लगातार छलफल गर्दै आएकोमा हिजो सिंहदरबारमा बसेको बैठकमा एकताका लागि सहमति भएको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेताहरुले एमाले एकताको विन्दुमा पुगेको बताए । एमाले कार्यदलमा नेपाल पक्षका सदस्य गोकर्ण …