उपत्यकामा माइक्रो बस र टेम्पो चलाउन दिने तयारी

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।  जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले आज बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा समिक्षा गर्दै केही थप निर्णय गर्ने र सार्वजनिक …

बाढीपहिरोका कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङका सरकारी कार्यालयमा सोलार जडान

गण्डकी । बाढीपहिरोका कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिनेभएको छ । बयालीस किलोवाटको लघु जलविद्युत् आयोजना बाढीले बगाएपछि गत जेठ ३० गतेदेखि चामेका सरकारी कार्यालयमा विद्युत् सुविधा विच्छेद भएको थियो । सरकारी …

८ कक्षामा पढ्ने चार छात्रालाई लगातार पाँच वर्ष यौन दुर्व्यवहार

‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो । कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस …

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका …

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पु¥याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२÷१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ । …

कक्षा १२ को परीक्षा साउन अन्तिम साता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन   अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि  अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि …

आजको मौसम, यी ठाउँहरुमा हुँदैछ भारी वर्षा

काठमाडौँ । जल तथा मौसम विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापीय रेखा (monsoon trough) रहेको छ। अहिले प्रदेश  १, प्रदेश २,  बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण …

माधव नेपालको रणनीति- एमाले जसरी पनि फुटाउने, काँग्रेसपथ नछोड्ने

नेकपा विभाजन भएर पूर्वमाओवादी र पुर्वएमालेमा फर्किनु भन्दा अगाडीबाट नै पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डसँग साँठगाठ गर्दै आएका नेता हुन् । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसँग राम्रै सम्बन्ध रहेका माधव …

टीकापुरमा वडा विभाजन विवादमा, नगरपालिकामा तालाबन्दी

कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतीक दलबीच भएको सहमती विवादमा तानिदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन …

प्रहरी अतिरिक्त महानिरीक्षक पालद्वारा सिसिटिभी क्यामेरा जडान उद्‌घाटन

भक्तपुर।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी परिसर भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच भक्तपुर क्षेत्रमा जडान गरिएका ६४ वटा आधुनिक सिसिटिभी क्यामेराको उद्‍घाटन गर्नुभएको छ । भक्तपुरस्थित अरनिको राजमार्गमा पर्ने जडीबुटीदेखि पलासेसम्मको सडक …