म्याग्दीमा बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति …

बालुवाटारमा भीम रावल र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । ओलीसँग भेट्नका लागि रावल आफैं बालुवाटार पुगेको बालुवाटार स्रोतले बतायो । भेटमा देशको राजनीतिक घटनाक्रमका विषयमा कुराकानी …

देशभर मनसुनी वायुको प्रभाव, आज यी ठाउँहरुमा भारी वर्षाको संभावना

काठमाडौँ । जल तथा मौसम विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । हाल देशको दक्षिणि भू-भाग नजिक  मनसुनी न्युन चापीय रेखा (monsoon trough) रहेको छ। अहिले देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली भई प्रदेश …

प्रधानन्यायाधीशको प्रश्न- वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको ?

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गरेका छन् । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा प्रधानन्यायाधीशले …

दर्जनौं निकायमाथि अख्तियारको विशेष निगरानी

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत …

सभामुखका वकिललाई न्यायाधीशको प्रश्नै प्रश्न

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा आइतबार सभामुख र रिट निवदेकपक्षका वकिललाई प्रधानन्यायाधीश र न्यायाधीशले प्रश्नै प्रश्न गरेका छन् । सभामुखको तर्फबाट बहसमा उत्रिएका अधिवक्ता मेघराज पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश दिनैपर्ने बताए । उनको …

बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु, ४४ जना घाइते तथा २४ जना बेपत्ता (सुचिसहित)

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका …

काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, पर्सीदेखी सबै सवारी साधनहरु चल्न पाउने

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएसंगै अब सार्वजनिक सवारी साधनहरु पनि चल्न पाउने भएका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार (असार २२) …

थप १ हजार ६०३ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ । थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन …

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुखका तर्फबाट बहस शुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आज समाभुखका तर्फबाट …