वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया २६ अर्ब कुम्ल्याउने खेल हो: नेता गुरुङ

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रिय सदस्य एवंम युवा नेता नेता धनराज गुरुङले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियाप्रति नेकपा ओली सरकारलाई खबरदारी गर्दै निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया २६ अर्ब कुम्ल्याउने खेल भएको आरोप लगाएका छन्। सोमबार नेता गुरुङ्गले सामाजिक …

कांग्रेसद्वारा चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ । नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती …

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन् । निगमलाई निजीकरण गरी कर्मचारीको …

ठेक्काको ६ वर्ष देखी अलपत्र मेडिकल कलेज अघिको मूल सडक

काठमाडौँ । कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेजअघिको मूल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका छन् ।  जोरपाटी–सुन्दरीजल सडकखण्डको यो भाग एक दशकदेखि जीर्ण छ । छ वर्षअघि ठेक्का लागेको जोरपाटी–सुन्दरीजल सडकको काम …

सूचना नदिने काठमाडौंका प्रधानाध्यापकलाई पाँच हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले सूचना नदिने बुद्धनगर आधारभूत विद्यालय बानेश्वरका प्रधानाध्यापकलाई रु पाँच हजार जरिवानाको फैसला गरेको छ। पाल्पाको बगनासकाली–१ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने जीवन खनालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। खनालले बुद्धनगर आधारभूत विद्यालयको २०६६ …

राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका नौ बालबालिकाको उद्धार

हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको …

तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दै, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो। आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न …

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने गण्डकी सरकारको उद्घोष

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उहाँले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरूसँग छलफल गरिएको बताउनुभयो …

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। केन्द्रका अनुसार काठमाडौँको कुलेश्वर केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

जातीय विभेद प्रकरण- के छ रुपा सुनारले मन्त्रीविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा ? [पूर्णपाठ]

काठमाडौँ । आफूमाथि जातीय विभेद गर्ने घरबेटी र त्यसलाई संरक्षण गर्ने मन्त्रीविरुद्ध संचारकर्मी रुपा सुनारले सर्वोच्चमा रिट दायर गरेकी छन् । उनले मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्तीको मागसमेत गरेकी छन् । मन्त्री श्रेष्ठको बर्खास्तको माग गर्दै सुनारले हिजो सर्वोच्च अदालतमा रिट …