एमाले कार्यदलमा सहमति जुटेपछि ईश्वर पोखरलेले व्यक्त गरेको त्यो खुशी

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेता ईश्वर पोखरेलले पार्टीको आन्तारिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन् । आइतबार राती एमाले कार्यदलमा सहमति जुटेपछि उनले सामाजीक संजालमार्फत धन्यवाद व्यक्त गरेका हुन् । ‘नेकपा (एमाले)मा …

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै २८ असार (आज)का लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्नेछ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला गर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, …

वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन: नागरिक उड्डयन मन्त्रालय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण …

पछिल्लो २४ घण्टामा १ हजार २३७ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा देशभर १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि साथै थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४४९ मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ …

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

काठमाडौँ ।निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयबारे एक आयुक्तका अनुसार मा‌ओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको छ । …

सडेको अवस्थामा युवतीको शव फेला

जलेश्वर । गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेको अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका …

विपद् अवस्थाबाट तङ्ग्रिन चाहन्छ मेलम्ची बजार

मेलम्ची। मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्र दुलालको दिनचर्या अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उहाँलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको निरीक्षण गर्न भ्याइ नभ्याइ हुन्थ्यो । उहाँ हिजोआज यही असार १ गते मेलम्ची नदीमा लेदोसहितको बाढीले भत्काएका संरचना अवलोकन …

एमाले कार्यदल- यी हुन् हालसम्म सहमति भएका विषयहरु

सत्तारूढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरूबीच यस्तो सहमति भएको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी …

आरआरएनले आइसोलेशनलाई गर्यो यति धेरै सामग्री सहयोग, केके गर्यो ?

नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसिएमसी) …

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आउने

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । …