नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता …

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीले गरे यति धेरै सहयोग

सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिनुभयो । पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त …

मौसम अपडेट- यी ठाउँहरुमा छ वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । विभागका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १,बागमती प्रदेशका र गण्डकी प्रदेशका केहि  स्थानहरुमा र  बाँकि प्रदेशका थोरै स्थानहरुमा  मेघ घर्जन/चट्याङ्ग सहित  हल्का देखि …

‘सिल्टेसन ड्याम’ बारे आएका टिप्पणीमा पोखरा महानगरको असन्तुष्टि, कानुनी उपचार खोज्दै

फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले चार वटा …

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ । बर्सातसँगैको …

कोरोनाको कारण घरमै बस्न गरेको आग्रह नमानी गफ गरेर बसेको निउमा ५ जनाको गोली हानी हत्या

रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको …

आइतबार स्थगित भएको नेकपा एमालेको स्थायी कमिटीको बैठक सोमबार बस्दै

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाएका छन् । उनले आइतबार साँझ बोलाउने भनिएको बैठकलाई स्थगित गरेर आज सोमबार अपराह्न ५ बजे बैठक बोलाउने भएका हुन् । यस्तै असार २९ गते (मंगलबार) …

पुर्वमाओवादी नेताहरुको निवेदनलाई निर्वाचन आयोगले खारेज गरिदिएपछि सर्वोच्च जाने निर्णय

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध रहेको निष्कर्ष निकालेको हो । माओवादी …

सभापति देउवाप्रति सूर्य थापाको टिप्पणी: मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले एमाले कार्यदलमा सहमति जुटेपछि काँग्रेस सभापति शेरबहादुर देउवासँग अब जम्मा १२३ मात्र सांसद रहेको टिप्पणी गरेका छन् । सामाजीक संजाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । १२३ सांसद मात्र भएपछि अब अदालतले देउवालाई प्रधानमन्त्री …

माधव नेपालले भने- एमाले कार्यदलमा सहमति जुटेपनि २३ जना सांसदहरू हस्ताक्षरमा दृढ छौं

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो २३ जना सांसदहरु एकजुट भएको बताएका छन् । एमाले कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काँग्रेस सभापति शेरबहादुर देउवासँग जम्मा १२३ सांसद भएको टिप्पणी गरेका थिए । …