कोलम्बो । राष्ट्रपति गोटाबाया राजापाक्षले बुधबारदेखि लागू हुने गरी पदबाट राजीनमा दिनुभएको छ । उहाँले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि (बुधबार) हुनेछ । राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर …
वासिङ्टन। विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सयभन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल …
अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको घटनालाई मेक्सिकोका राष्ट्रपतिले “गरिबीको दुष्चक्रबाट निस्कने तीव्र चाहना”को परिणाम भनेका छन्। ह्वाइट हाउसले उक्त घटनालाई भयानक र हृदयविदारक” भनेको छ।मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त …
एजेन्सी । रुसी मानव अधिकार अभियानकर्मी र वकिलहरूका अनुसार केही रुसी सैनिकले युक्रेन युद्धमा अग्रपङ्क्तिमा रहेर लड्दाको भोगाइहरूका कारण पुनः मोर्चामा जान अस्वीकार गरिरहेका छन्। त्यस्तै बीबीसीले एक सैनिकसँग कुरा गरेको छ।म युक्रेन फर्केर मार्न र मारिन चाहन्नँ,” पाँच हप्ता …
अमेरिका । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा …
अमेरिका । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुईजना वयस्कहरू मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको …
एजेन्सी । श्रीलङ्काको राष्ट्रपति कार्यालयको सञ्चार युनिटका देशको अस्तित्वको रक्षा गर्न, सार्वजनिक जीवनका लागि आवश्यक आपूर्ति र सेवालाई निरन्तरता दिन र जनतालाई सुरक्षा उपलब्ध गराउन सङ्कटकाल लगाइएको जनाएको छ। अहिले श्रीलङ्कामा कैयौँ देशहरूले इन्धन र औषधिहरू पठाइरहेको भएपनि त्यो पर्याप्त …
अमेरिका। संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ। ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ। “टेस्लाको शेअर मूल्य धेरै नै …
एजेन्सी। यूक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएको ताजा रूसी गोलाबारीले विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् । शहरको सैन्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममार्फत् भन्नुभयो, “डिनिप्रो विमानस्थलमा अर्को आक्रमण भएको छ । केही बाँकी छैन । …
अमेरिका। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनु भएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।“सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, …