मस्कको ट्वीटका कारण टेस्लाको बजार मूल्यमा १४ अर्ब डलर गिरावट

अमेरिका। संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ। ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ। “टेस्लाको शेअर मूल्य धेरै नै …

यूक्रेनको मध्य शहर डिनिप्रो विमानस्थलमा रूसी आक्रमण

एजेन्सी। यूक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएको ताजा रूसी गोलाबारीले विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् । शहरको सैन्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममार्फत् भन्नुभयो, “डिनिप्रो विमानस्थलमा अर्को आक्रमण भएको छ । केही बाँकी छैन । …

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी चुनावमा राष्ट्रपति उम्मेदवारी दिने

अमेरिका। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनु भएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।“सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, …

दक्षिण कोरियामा बढ्दै कोरोना : एकैदिन एक लाख ६४ हजार ४८१ जना सङ्क्रमित

एजेन्सी। दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् । …

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा

एजेन्सी ।अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले  अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताउँनु भएको  छ।  गुटरेसले ट्वीटरमा लेख्नुभएको छ- अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न …

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

एजेन्सी । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।  के टी- १ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १-३६ बजे दुर्घटना भएको थियो …

संसारभरि सडकमा उत्रिएर युक्रेन देशप्रति समर्थन जनाउन राष्ट्रपति जेलेन्स्कीको अपिल

एजेन्सी । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर …

युक्रेन माथिको रसियन हमला र अंगुलीमालको कथा !

रुस वेलारूस पोल्यान्ड मालडोमा हङ्गेरी स्लोभाकिया तथा दक्षिण तर्फ काला सागरको वीचमा रहेको पुर्वी युरोपको सुन्दर देश युक्रेन युरोप भरिको दोश्रो ठूलो देश हो । प्राचीन तथा आधुनिक समय देखि नै  देशको स्थापना, अखन्डता तथा सम्प्रभूताका लागि धेरै वलिदान दिदै …

मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

एजेन्सी ।मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् । यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख …

युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान

एजेन्सी । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो । “बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिका] …