अफगानिस्तानमा एक हप्तामा एक हजार ५०० तालिवान विद्रोही मारिएको सेनाको दावी

अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको र ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ । एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल …