दुई जना क्यानेडियन नागरिक चीनको जेलबाट मुक्त

एजेन्सी । दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाईको अन्त्य भएको मानिएको छ ।  मेङ र भूतपूर्व …

अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने

एजेन्सी । अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति …

अमेरिकाले विश्वलाई ५ करोड थप कोभिड खोप अनुदान दिने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोप हरू खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिनुभएको छ ।  यो नयाँ …

क्यानाडा निर्वाचन : ४९ बर्षमा तेस्रो पटक प्रधानमन्त्री बन्दै जस्टीन ट्रुडो

क्यानाडा । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ ।  गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।  उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रताले उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नुहुने देखिएको छ …

क्यानाडा निर्वाचन: लिबरल्सले बहुमत सीट जित्न असफल

क्यानेडियामा सोमबार सम्पन्न संसदीय निर्बाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले अग्रता लिएपनि सरकार निर्माणका लागि आवश्यक बहुमत सीट जित्न भने असफल भएको छ ।  संसदको पूरा अवधि सकिनुभन्दा दुई वर्ष पहिले भएको निर्बाचनमा लिबरल पार्टीलाई अपेक्षाकृत समर्थन नमिलेको विश्लेषकहरूले बताएका …

दुबइ झडपमा एक उच्च सैनिक अधिकारी सहित कम्तीमा ५०को मृत्यु

दुबइ। यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।  एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहनु भएको …

अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित

एजेन्सी । अफगानिस्तानबाट यस बर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल छ …

आईसीसी विश्वकप लिग २: अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालको ऐतिहासिक जित

काठमाडौँ ।नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि विश्वकप लिग २ क्रिकेटमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो  । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले …

एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त

काठमाडौं ।मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन् ।   नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा …

आतङ्कवादी आक्रमणको संस्मरणमा मौन धारण गरी मृतकहरूको स्मरण

अमेरिका । अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ । सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतङ्ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार …