कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

अमेरिका। एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ । मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न …

केन्यामा खडेरीले नोभेम्बरसम्ममा २४ लाख व्यक्ति भोकमरीको खतरामा: डब्ल्यूएफपी

एजेन्सी । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ । गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको …

जापानको सत्तारुढ दलको दोस्रो मुख्य नेतामा अमारी नियुक्त

एजेन्सी। जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ । पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्व अर्थमन्त्री समेत रहनु भएका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गर्नु भएको …

काबुलमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिवन्ध लगाएपछि क्यापस सुनसान

एजेन्सी। अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन । पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र …

बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी शिविरभित्रै शरणार्थी नेताको हत्या

एजेन्सी। बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच …

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला

एजेन्सी। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको थियो । सोही आरोपका आधारमा अदालतले उहाँलाई …

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।  यसअघि …

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि वकिल मनोनयन गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैहुनुहुन्छ ।   उच्च कानूनी पदमा मनोनयनका लागि  विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ।  ह्वाइट हाउसले मंगलबार घोषणा गरेको नामअनुसार ती …

स्विट्जरल्याण्डको वित्तीय नियामक पहिलो क्रिप्टो कोष स्वीकृत

स्विट्जरल्याण्डको वित्तीय निगरानी वित्तीय बजार पर्यवेक्षण प्राधिकरण (FINMA) ले बुधबार देशको पहिलो समर्पित क्रिप्टो कोष स्वीकृत गरेको छ। नयाँ क्रिप्टो कोषलाई क्रिप्टो बजार सूचकांक कोष भनिनेछ FINMA ले क्रिप्टो कोष “वैकल्पिक लगानी को लागी अन्य कोष” को अन्तर्गत वर्गीकृत गरेको …

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

कोरिया।दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ । यहाँ …