जापानमा ७.१ म्याग्नेच्युटको भूकम्प

एजेन्सी । जापानको राजधानी टोकियोमा शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ ७.१ म्याग्नेच्युटको भूकम्पको ठूलो धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक …

एनआरएन विवादमा बोल्यो जनसम्पर्क समिति,सम्भावित विभाजन रोक्न आग्रह

न्यूयोर्क,अमेरिका । विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेपछि नेपाली जनसम्पर्क समितिका सभापतिहरुले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको …

कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु

एजेन्सी। कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (भण्डै ६० लाख) पुगेको छ । …

अमेरिकामा आँधी कम्तीमा छ जनाको मृत्यु

अमेरिका। अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा व्यापक क्षति पु¥याएको काउन्टीको आपतकालीन …

रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता आज

एजेन्सी। रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने …

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

अमेरिका। संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ। “हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं,” राजनीतिक मामिलाका उप-महासचिव रोजमेरी डिकार्लोले …

रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

मस्को। युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम …

किन ग-यो रुसले युक्रेनमाथि आक्रमण ?

काठमाडौं । ‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा सम्बोधन गर्न गइरहेको छु ।’ युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि …

एमसीसी अनुमोदन नगर्न चीनको दबाब, चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु

काठमाडौं ।अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग …