हिन्दुबुद्धिष्ट फाउण्डेशन समेतको आयोजनामा पुन: खाधान्य बितरण सम्पन्न

क्यानाडा । एनआरएनए क्यानाडा, हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा HBFC र NCSBC को सयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भ्यानकुभर, क्यानडामा स्थापना गरेको फूड बैंकले आज पुन: खाधान्य बितरण गरेको छ। NRNA क्यानाडा, HBFC र NCSBC को सयुक्त आयोजमा गत २९ जनवरी …

चिनियाँ बलुन: ‘आवश्यकता भन्दा बढी प्रतिक्रिया’

अमेरिका । अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो विरोध नजनाउँदा विश्व थप असुरक्षित हुने दाबी गर्दै ड्रु थम्सनले अन्तर्राष्ट्रिय कानुनको कमजोरी समेत उजागर गरेको बताए। कतिपय जानकारहरूले यस मामिलामा जनाएको प्रतिक्रिया विश्वको शक्ति राष्ट्र बन्ने प्रयास र त्यसका लागि विश्वास जित्ने …

बलुन विवादका कारण: चीन र अमेरिकाबीच अविश्वास गहिरियो

अमेरिका । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा “कुनै माफी नमाग्ने” अडान दोहोर्‍याए। जसको केही घण्टामा चिनियाँ …

आर्थिकरूपमा टाटपल्टिएको श्रीलङ्काका राष्ट्रपतिद्वारा राजीनामा

कोलम्बो । राष्ट्रपति गोटाबाया राजापाक्षले बुधबारदेखि लागू हुने गरी पदबाट राजीनमा दिनुभएको छ । उहाँले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि (बुधबार) हुनेछ । राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर …

संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु

वासिङ्टन। विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।     एक सयभन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल …

अमेरिका आप्रवासन: टेक्ससमा बेवारिसे लरीभित्र कम्तीमा ५० जनाको शव

अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको घटनालाई मेक्सिकोका राष्ट्रपतिले “गरिबीको दुष्चक्रबाट निस्कने तीव्र चाहना”को परिणाम भनेका छन्। ह्वाइट हाउसले उक्त घटनालाई भयानक र हृदयविदारक” भनेको छ।मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त …

युक्रेन लडाइँमा जान अस्वीकार गर्दै रुसी सैनिक

एजेन्सी । रुसी मानव अधिकार अभियानकर्मी र वकिलहरूका अनुसार केही रुसी सैनिकले युक्रेन युद्धमा अग्रपङ्क्तिमा रहेर लड्दाको भोगाइहरूका कारण पुनः मोर्चामा जान अस्वीकार गरिरहेका छन्। त्यस्तै बीबीसीले एक सैनिकसँग कुरा गरेको छ।म युक्रेन फर्केर मार्न र मारिन चाहन्नँ,” पाँच हप्ता …

अमेरिकाले संसारको राष्ट्र निर्माण गर्नुअघि आफ्नै बच्चाहरूको सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ: ट्रम्प

अमेरिका । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा …

अमेरिकाको विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा १९ जना मृत्यु

अमेरिका । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुईजना वयस्कहरू मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको …

श्रीलङ्कामा सङ्कटकाल

एजेन्सी । श्रीलङ्काको राष्ट्रपति कार्यालयको सञ्चार युनिटका देशको अस्तित्वको रक्षा गर्न, सार्वजनिक जीवनका लागि आवश्यक आपूर्ति र सेवालाई निरन्तरता दिन र जनतालाई सुरक्षा उपलब्ध गराउन सङ्कटकाल लगाइएको जनाएको छ। अहिले श्रीलङ्कामा कैयौँ देशहरूले इन्धन र औषधिहरू पठाइरहेको भएपनि त्यो पर्याप्त …