तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोर्चुगल । स्थापित, अगुवा सामाजिक, जातीय संस्था तामाङ समाज पोर्चुगलको सातौं अधिवेशन सम्पन्न भएको छ ।

जनवरी २० तारिख शनिबारका दिन पोर्चुगलको लिस्बोन सहरमा सुजन लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनले गोपाल योन्जनको अध्य्यक्षतामा २५ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा दिलकुमारी घिसिङ सर्वसम्मत चयन हुनु भएकि छिन्। भने समितिकै अर्का उपाध्यक्षमा राजेन्द्र घलान, राजु मोक्तान तामाङ र सुरज तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै समितिको महासचिवमा कुमार सिंह बल र सचिवमा निशा दोङ तामाङ सर्वसम्मत चयन हुनुभएको छ। भने कोषाध्यक्षमा सम्झना लामा र सह-कोषाध्यक्षमा म्लाङ्सिंह तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा क्रमशः मनमाया तामाङ, जीवन स्याङ्गताङ, प्रितम लो लामा, लक्ष्मी लामा, राकेश तामाङ, मिलन लामा, टीकाराम तामाङ, रामकृष्ण तामाङ, बुद्धि तामाङ, शेरबहादुर तामाङ, धर्मराज गोले, समीक्षा घिसिङ, रश्मि तामाङ, सुमन लामा, भारती तामाङ, सुनील लामा सर्वसम्मत चयन भएका हुन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …