मलेसिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाले सदाको वर्ष जस्तै यो वर्ष पनि हिन्दु महिलाहरुको महान पर्ब हरितालिक तिजको अवसरमा तिज बिशेष शुभकामाना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गर्नेभएकोछ ।
स्रोतको अनुसार यहीँ सेप्टेम्बर १७ तारिख आइतबारका दिन क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा मलेसियाको समय अनुसार दिनको २ बजेदेखि तिज बिशेष शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम हुने बताएको छन ।
उक्त तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नेपालदेखि कलाकारहरु सहित आउने एनआरएनए स्रोतले जनायकोछ। भने कार्यक्रममा मलेसियामा रहेको संघसंस्था र नेपाली दिदीबहिनी श्रमिक हरुलाई सहित उपस्थितिको लागि सामाजिक संजाल आफ्नो आधिकारिक एनआरएनए मलेसियाको फसबूक पेजबाट सर्बाजनिक निमन्त्रणा गरिएकोछ ।
उक्त सास्कृतिक कार्यक्रको लागि नेपालदेखि चार जना कलाकारहरु आउन लागेकाका हुन् जस्मा सम्झना तामाङ सिङ्गर एण्ड डान्सर, अनु पराजुली एक्टर मोडल, भावना आचार्य सिङ्गर, र डान्सर जुना कार्की आउनेभएकी एनआरएनए स्रोतले जनाकोछ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …