तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय तरुण विभाग विदेश समन्वय समितिको भर्चुअल मिटिङ सम्पन्न भएको छ । 

केन्द्रीय सदस्य एवं विदेश समन्वय संयोजक पासाङ नर्वु लामाको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सदस्य विदेश समन्वय सह–संयोजक शंकरप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।

आईतवार विभिन्न देशका शाखा प्रमुखहरुको सहभागितामा भएको (भर्चुअल मिटिङ)मा  एक कुशल मित्रताको रुपमा नेपाली जनताहरुको हरेक समस्या र चुनौतीलाई समाधान गर्नुपर्ने उदेश्यले विभिन्न देशमा रहेका नेपाली काङ्ग्रेस प्रति आस्था राखने युवा साथीहरूलाई एक आपसमा परिचयात्मक कार्यक्रम राख्दै विदेश समन्वय समितिको भावी कार्य योजना र भूमिकाको विषयमा गहन छलफल भएको तरुण विभागले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …