तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जर्ज टाउन । बंगलादेशले ट्वान्टी–ट्वान्टीमा मंगलबार अस्ट्रेलियालाई २३ रनले हराएको छ । अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो ट्वान्टी–ट्वान्टी जित हो ।

पहिले ब्याटिङ गरेको बंगलादेशले सात विकेटमा १ सय ३१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलिया १ सय ८ रन मात्र बनाएर अलआउट भयो ।
पाकिस्तानलाई सिरिज

वेस्ट इन्डिज र पाकिस्तानबीचको चौथो ट्वान्टी–ट्वान्टी मंगलबार रद्द भएको छ । वर्षाका कारण खेल तीन ओभर मात्र हुन सकेको थियो । त्यसमा वेस्ट इन्डिजले विना कुनै विकेटको क्षति ३० रन बनाएको थियो ।

यो खेल रद्द भएपछि चार ट्वान्टी–ट्वान्टीको सिरिजमा पाकिस्तान १–० ले विजयी रह्यो । एजेन्सी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …