तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने निर्णय सँगै महत्वपूर्ण मन्त्रालयको डिमाण्ड गरेको छ ।

सरकारमा सहभागी हुन जसपाले ७ मन्त्री र १ राज्य गरी ८ जना मन्त्रीको दाबी गरेको छ।

माधव नेपाल पक्ष नआएको अवस्थामा ३ दलले ८-८ मन्त्री बनाउनुपर्ने र माधव नेपाल समूह आएको अवस्थामा उनीहरुले ५ मन्त्री र १ राज्यमन्त्री चाहिने उनीहरुले बताएका छन् ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जना गरि ४ जना मन्त्री बनाएका छन्। बाँकी २० मन्त्रालयमा भागबण्डा लाग्न बाँकी छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …