तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ईङल्याण्डलाई पराजित गर्दै ईटालिले युफा युरोकपको उपाधि हात पारेको छ ।

सोमबार बिहान १२:४५ मा भएको खेलमा ईङल्याण्डलाई ३-२ ले पराजित गर्दै ईटालिले युफा युरोकपको उपाधि हात पारेको हो ।

ईङल्याण्डले खेलको ३ औं मिनेटमा ईङल्याण्डका खेलाडी “शा”ले गोल गर्दै अग्रता लिएपनि खेलको ६६ औं मिनेटमा ईटालीयन खेलाडी लिओनाडो डुनुच्चीले १ गोल गरी खेल बराबरीमै खेलको समय अबधी सकिएको थियो ।

खेल बराबरीका करण ३० मिनेट समय थप गर्दा समेत निर्णायक हुन नसकेपछी पेनाल्टी सुट-आउटमा गरिएको थियो । पेनाल्टी सुट-आउटमा ३-२ ले ईङल्याण्डलाई हराउदै ईटालि युफा युरोकप फाइनल उपाधिका लागि निर्णायक बनेको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …