एजेन्सी । आइतबार नेपाली समय अनुसार बिहान ५:४५ मा हुने ओप्पा अमेरिका फाइनल खेलमा घरेलु टोली ब्राजिलले चिर-प्रतिद्वन्दी अर्जेन्टिनाको सामना गर्दैछ।
२०१३ देखि २०१७ सम्म ४ वर्ष मेस्सी र नेइमारले बार्सिलोनामा एकसाथ खेलेका थिए।२०१७ मा बार्सिलोना छाडेर पीएसजी प्रस्थान गरेपनि नेइमार र मेस्सी अझै पनि निकै राम्रा साथी रहेका छन्।
पहिलो अन्तराष्ट्रिय उपाधिको खोजीमा रहेका पूर्व बार्सिलोना कप्तान मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विरुद्धको खेल अघि बोल्दै नेइमारले भने,”मैले सधैं भनेको छु कि मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् र मेरा निकै राम्रा साथी पनि हुन्।
तर अब फाइनलमा हामी एक-अर्काको विरुद्धमा छौं। म यो फाइनल जित्न चाहन्छु र मेरो करियरको पहिलो कोपा अमेरिका जित्न चाहन्छु।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …