तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । राष्ट्रिय सभा निर्वाचनका लागी गृहमन्त्री रामबहादुर थापा बादलले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग सहयोग मागेका छन तर नेता नेपालले भने सहयोगको विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन।

आज मंगलबार गृहमन्त्री थापा नेता माधव नेपालकै निवास कोटेश्वरमा गएर सहयोग मागेका थिए।

नेता नेपालले सहयोग गर्ने बचन देलान भन्ने आशमा सहयोगको प्रस्ताव बोकेर नेपालनिवाश छिरेका थापा माधव नेपालले कुनै चासो नदिएपछि निराश बनेका छन।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनको तर्फबाट माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा र नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङ रहेका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …