कैलालीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र अर्का एक जना अधिवक्ता (वकिल) लाई पक्राउ गरेको छ।
जवरजस्ती करणी सम्बन्धी मुद्दा र सार्वजनिक हितविरुद्धको मुद्दा मिलाइदिने भन्दै ५० हजार लिँदै गर्दा जिल्ला प्रहरी कार्यालय कैलाली, मुद्दाफाँट प्रहरी निरीक्षक प्रकाश कार्की र अधिवक्ता हिमालयविक्रम विष्ट बिहीबार पक्राउ परेका हुन्।
अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार विष्टको कानुनी परामर्श केन्द्रमा बिहीबार दिउँसो ५० हजार घुस लिदै गर्दा उनीहरु पक्राउ परेका हुन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …