खोटाङ । खोटेहाङ गाउपालिका वडा नं. ९, लिच्की राम्चेले वडा स्तरीय भलिबल तथा खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा खोटेहाङ गाउपालिका वडा नं. ९, लिच्की राम्चेद्वारा कार्तिक ७ गते बिहान १०:०० बजे वडा नं. ५ स्थित कोटपोखरी (लिच्की राम्चे)मा वडा स्तरीय भलिबल तथा खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
हिन्दुहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा २००७८ कात्तिक ७ गते बिहान १०:०० बजे देखि खोटेहाङ गाउँपालिका ९ लिच्की राम्चे साविक वडा नम्बर ५, कोटपोखरी हुने खेलमा आयोजक लिच्की राम्चेले आयोजित खुल्ला वडास्तरीय पुरुष भलिबल र खुल्ला एकल नृत्य प्रतियोगिता सम्पूर्ण खेलप्रेमीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।
खेलकुद समितिको आयोजकले खुला भलि तर्फ प्रथम पुरस्कार नगद रु, ५१००० ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार नगद रु, ३१००० ट्रफी मेडल र प्रमाणपत्र तृतीय पुरस्कार नगद रु, २१००० ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भन्ने उत्पष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाणपत्र दिईने जनाएको छ।
यस्तै नृत्यतर्फ तर्फ प्रथम पुरस्कार रु ५००० साथै प्रमाणप रहेको छ भने द्वितीय पुरस्कार रु ३००० प्रमाणपत्र त्यसैगरी तृतीय पुरस्कार रु २००० र प्रमाणपत्र रहेको छ।
यस्ता छन खेलका नियमहरु
खेल नकआउट नियमको आधारमा खेलाइने ।
टिममा आठजना सेनाहि सहित दुईजना अफिसियल व्यक्तिहरु पनि रहने ।
खेलमा विवाद आएमा आयोजक साथै अफिसियलको निर्णय नै अन्तिम निर्णय हुने।
खेलमा खेलाडिलाई कुनै प्रकारको चोटपटक लागेमा स्वयम् टिमले उपचार गर्नुपर्ने ।
खेलाडीहरुले खाना बस्नको लागि आफैले व्यवस्था गर्नुपर्ने ।
खेल हुने अन्तिम मिति भन्दा एक दिन अगाडिसम्म टिम दर्ता गराई सानुपर्ने ।
टिम दर्ता मोबाइलमार्फत पनि गर्न सकिने।
खेलका लागि तोकिएको इन्ट्री शुल्क दिइसकेपछि फिर्ता नहुने ।
तोकिएको खेल समयमा खेलाडिहरु अनिर्वाय उपस्थित हुनुपर्ने, यदि उपस्थित नभएमा आयोजक जवाफदेही नहुने ।
टिम दर्ता शुल्क भलिबतर्फ रु, ३५०० र नृत्यतर्फ रु, ५०० लाग्ने
टिम दर्ता गर्नको लागि संपर्क:
९ ८४२८११ ९ १८ ,९ ८११७८७४०२ जेबि काकी
९ ८६३ ९६२०२३- कुशन राई
९८६०६८१७७२ कन्ट्रोल राई
९ ८६६३१ ९५८५- प्रकाश राई
९ ८६२ ९ ७७५२४ रबिन खड़का
नृत्यतर्फको नियमः कुनै पनि एक गीतमा नृत्य गरिसकेपछि उक्त नृत्यको आधारमा जजद्वारा उत्कृष्ट घोषण गरिने।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …