मलेसिया ।रोजगारीको लागि मलेसिया पुगेका उदयपुरका कुमार नेपाली प्यरालाइसिस भएर दुबै खुट्टा नचल्ने भएपछि गैरआवासीय नेपाली संघ एनआएनए मलेसियाको सहयोगमा स्वदेश फिर्ता गरेको छ ।
अबैधानिक रुपामा मलेसियाको जोहोर बारुमा काम गर्दै आएका नेपाली बिगत १ महिना देखि स्वदेश फिर्ताको लागि बसिरहेका उनलाई गैरआवासीय नेपाली संघ मलेसियाको सहयोगमा आज स्वदेश फिर्ता गरिएको हो ।
प्यरालाइसिस भएर दुबै खुट्टा नचल्ने भएका उनीको ४ पटक सम्म कोरोना जाचगर्दा रिपोर्ट पोजेटिभ देखिएपछि उनिलाइ स्वदेश फिर्ता गर्न ढिलाइ भएको र उनलाई आवश्यकता अनुसार संघले रेखदेखका गरेको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले बताए।
थापाका अनुसार बुधवार बिहान नेपाल एयरलाइन्सको उडान मार्फत स्वदेश फिर्ता गरिएको हो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …