तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया ।रोजगारीको लागि मलेसिया पुगेका उदयपुरका कुमार नेपाली प्यरालाइसिस भएर दुबै खुट्टा नचल्ने भएपछि  गैरआवासीय नेपाली संघ एनआएनए मलेसियाको सहयोगमा स्वदेश फिर्ता  गरेको छ ।

अबैधानिक रुपामा मलेसियाको जोहोर बारुमा काम गर्दै आएका नेपाली बिगत १ महिना देखि स्वदेश फिर्ताको लागि बसिरहेका उनलाई गैरआवासीय नेपाली संघ मलेसियाको सहयोगमा आज स्वदेश फिर्ता गरिएको हो ।

प्यरालाइसिस भएर दुबै खुट्टा नचल्ने भएका उनीको ४ पटक सम्म कोरोना जाचगर्दा रिपोर्ट  पोजेटिभ  देखिएपछि उनिलाइ स्वदेश फिर्ता गर्न ढिलाइ भएको र उनलाई आवश्यकता    अनुसार संघले रेखदेखका गरेको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले बताए। 

थापाका अनुसार बुधवार बिहान नेपाल एयरलाइन्सको उडान मार्फत स्वदेश फिर्ता गरिएको हो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …