मौसम पूर्वानुमान: आज कहाँ कहाँ हुदैछ ठुलो वर्षा ?

काठमाडौँ। आज दिउसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती भने …

राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र

काठमाडौं । राजधानीकै मुख्य सडकमा रहेको कालिमाटी र टेकुबीचमा अवस्थित विष्णुमती नदीमा निर्माण सम्पन्न पुल अलपत्र छ । सरकार–ठेकेदार विवादका कारण पुल निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको हो । मापदण्डअनुसार पुल निर्माण नभएको भन्दै सरकारले रोक लगाउँदै ठेक्का …

गुनासा तत्काल सुनिदिने जनप्रतिनिधि पाएकोमा धन्यवाद

सोलुखुम्बु । जनस्तरबाट सम्भव नहुने तर विभिन्न कारणले नागरिकमा आइपर्ने समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी सरकारको हो । नेपालमा तीन तहका सरकारले नागरिकको समस्या समाधान गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा जुटेको बताउँछन् तर पनि कतिपय क्षेत्रका नागरिकले उठान गरेको समस्या …

बाढीले मेलम्चीको पानी आउने मिति अनिश्चित

काठमाडौँ — मेलम्ची खोलामा आइतबार राति आएको बाढीले निर्माणाधीन सडक संरचना बगाएपछि मेलम्ची खानेपानी सम्पन्न हुने मिति थप अनिश्चित बनेको छ । हेलम्बुको क्युल क्षेत्रमा निर्माण भइरहेको करिब २ किमि सडक पछिल्लो बाढीका कारण क्षतिग्रस्त बनाएपछि मेलम्चीको पानी काठमाडौं पुर्‍याउने …

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो (तस्बिरहरु)

काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ ।   काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको …

प्रदेशसभा सदस्य बन्धक प्रकरण: अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्: नेता थापा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव युवानेता गगन कुमार थापाले लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्रीले आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको गम्भीर अभियोग लगाइसकेपछि राजनीतिक मुद्दा बन्न नसक्ने हुदा अपराधिक कार्यको तत्काल अनुसन्धान गरी …

दार्चुला घटना: जयसिंहले न्याय नपाउनु भनेको सिङ्गो मुलुकले अन्याय बेहोर्नु हो: नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव युवानेता  धनराज गुरुङले दार्चुला तुइन घटना व्यक्तिगत नभई सिंगो मुलुकसँग जोडिएकाले यसलाई व्यक्तिगत बनाउदा सिङ्गो मुलुक अन्यायमा पर्ने उल्लेख गरेका छन। बिहीवार नेता गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै जयसिंहले न्याय नपाउनु भनेको …

काङ्ग्रेस संसदीय दलद्वारा तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काङ्ग्रेस संसदीय दलले रौतहट क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाका धर्मपत्नी रेणु तिमिल्सिनाको निधनप्रति दु:ख व्यक्त गरेको छ । उहाँको उपचारको क्रममा आज निधन भएको हो । संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले शोक …

प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित ६ जना पक्राउ

मोरङ ।१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका-६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ …

लोकप्रिय बन्दैछ छोरी बचत खाता कार्यक्रम

रुकुम(पूर्व)। रुकुम (पूर्व)को सिस्ने गाउँपलिकाले गत आर्थिक वर्षमा ८१ छोरीका ‘छोरी बचत खाता’ खोलेको छ । गत आवदेखि कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र जन्मेका ती छोरीको खाता सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले सिस्ने –५ मा अवस्थित कृषि विकास बैंकमा खाता …