करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।   बुधबार राति पौने ११ बजे घर …

‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गरेको छ ।  दर्शनशास्त्रको अध्ययन÷अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना भएको हो ।  हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र- संस्कृति -दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा डा वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त …

चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण

बझाङ। जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । थलारा …

प्रदेश बासीलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउन सरकार प्रतिबद्ध छ :मन्त्री बराल

गण्डकी । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बराल(जीवन)ले प्रदेश बासीलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीको पाँचौँ पदस्थापन दिवसका अवसरमा आज आयोजित अनुगमन डायरी लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रदेशलाई …

प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौँ। पन्ध्रजना पूर्व महानिरीक्षकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत …

गलकोटेले पाएनन् इलाका प्रशासन

बागलुङ। गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग लिएर दुई वर्षअघि जनप्रतिनिधिसहितको सर्वदलीय टोली सङ्घीय राजधानी काठमाडौँ पुग्यो । टोलीका सदस्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई …

खोटाङ कांग्रेसद्वारा पक्कि पुल निर्माण तथा सडक स्तरोन्नतीका लागि मागपत्र पेस

काठमाडौं । नेपाली कांग्रेस खोटाङले पक्कि पुल निर्माण तथा सडक स्तरोन्नती सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीशेर बहादुर देउवा समक्ष मागपत्र पेस गरेको छ। बुधबार कांग्रेस खोटाङका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्व पार्टी सचिव महेन्द्र कुमार कट्वाल, नेता रोजन राई, …

सिन्धुलीगढीमा प्रहरी युनिट स्थापना हुने

सिन्धुली। जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गर्नुभएको छ । आज सिन्धुलीगढी पुग्नुभएका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गर्नुभएको हो । सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उहाँले युद्ध सङ्ग्राहलयको निर्माणले जिल्लाको विकासमा …

राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले कोरोना महामारी बढ्दै गएकाले सबैलाई खोपको …

कष्टकर जीवन बिताउन बाध्य बाढीपीडित

कैलाली। कैलालीको भजनी नगरपालिका–५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आउनुभएको छ । गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उहाँ त्यही शिविरमा टहरा बनाएर बस्दै आउनुभएको हो । “घरमा पानी …