स्याङ्जामा भूकम्पपीडित दश हजार बढी घर निर्माण

वालिङ। गोरखा भुकम्पबाट क्षति भएका दश हजार बढी पीडितले लाभ लिएका छन् । क्षतिग्रस्त निजी आवास तथा भवनको पुनःनिर्माणका लागि हालसम्म जिल्लामा पुनःनिर्माण तथा प्रबलीकरण गरी कूल दश हजार १६२ घर निर्माण छन् । पुनःनिर्माणतर्फ ९०८ र प्रबलीकरणतर्फ ७५४ लाभग्राहीका …

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्रीको भनाई

काठमाडौँ। सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपाङ्गमैत्री …

अस्पताल भवन सम्पन्न हुन सकेन

म्याग्दी। ठेकेदारले कार्ययोजना अनुसार काम गरेको भए बेनी अस्पतालको सुविधा सम्पन्न भवन सञ्चालन भइसकेको हुन्थ्यो । अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने समस्या हट्थ्यो । बीस महिना अघिनै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीको …

वन्यजन्तु पीडितलाई राहत वितरण

म्याग्दी। वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका यहाँका कृषकले रु पाँच लाखभन्दा बढी राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा २५ कृषकलाई रु पाँच लाख चार हजार राहत वितरण गरेको हो । निमित्त डिभिजनल वन अधिकृत सन्तोष …

कञ्चन पत्रकारिता पुरस्कार शान्ति गुरुङ र केबी रानालाई

पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०द्वारा सञ्चालित यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शान्ति गुरुङ ९कास्की० र केबी रानामगर ९नवलपुर०लाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको सिफारिशअनुसार महासङ्घको बैठकले उहाँहरूको नाम अनुमोदन गरेको फोनिजका अध्यक्ष एमबी आस्थाले …

‘शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व’

गण्डकी। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको …

काम नगर्ने सात कम्पनी कालोसूचीमा

काठमाडौँ। सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । खरीद कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी एके एण्ड …

पुनर्वासको पर्खाइमा तालवासी

मनाङ। गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । गाउँ नै बगर बनेपछि त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले ताल गाउँ …

दार्चुला घटनाको स्थलगत अध्ययन गर्न टोली घटनास्थलमा प्रस्थान

दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै …

नयाँ नागरिकता लिने बढे

चितवन। जिल्लामा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढेको छ । आव २०७७/०७८ मा १३ हजार १८ ले नयाँ नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अघिल्लो आव २०७६/०७७ मा आठ हजार २७० ले नयाँ नागरिकता लिएका …