१ सय ५ वर्षिय डगौराले पाएनन् समाजिक सुरक्षा भत्ता

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणि मुक्त कमैंया शिविरका परम्परागत पहिरनमा रहेका एक सय पाँच वर्षिय जेष्ठ नागरिक आसारमा डगौराले नागरिकताको प्रतिलिपि बनाउन नसक्दा समाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका छन् ।

बर्खा लागेसँगै ग्रामीण सडक अवरुद्ध

बनेपा । महाभारत गाउँपालिका–५ कलवनका चन्द्रमान थिङ बर्खा लागेसँगै अब कतिपटक गाडी ठेल्दै गन्तव्यमा पु¥याउने हो भन्ने चिन्ताले सताउने गरेको बताउनुहुन्छ । डाँडापारि क्षेत्रमा सडक सञ्जालले जोडेदेखि नै त्यही क्षेत्रमा बोलेरो चलाएर जीविका चलाउँदै आउनुभएका उहाँ यसपालिको बर्खामा पनि त्यही …

उपत्यकामा थपिएको निषेधाज्ञा आजदेखि लागू

काठमाडौँ!काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति …

जिपी फाउण्डेशन विचार तथा अनुसन्धान विभागका निर्देशकमा जगत नेपाल नियुक्त

काठमाडौँ। गिरिजाप्रसाद कोइराला फाउण्डेशनको विचार तथा अनुसन्धान विभागकोनिर्देशकमा पत्रकार जगत नेपाललाई नियुक्त गरिएको छ ।  नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्मृतिमा स्थापित फाउण्डेशनको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पत्रकार नेपाललाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो ।  …

सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा हैन: नेता गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता धनराज गुरुङले सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा नभएको बताएका छन । काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएकोप्रति नेता गुरुङ्ले कुकुरलाई माया गरेर काखमा राख्ने तर दलितलाई घृणा गर्नेहरुको भेदभावपूर्ण कार्य …

झापामा लोपोन्मुख बासमती धानको व्यावसायिक खेती

झापा!पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरुआत गरेको छ । झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा …

ताप्लेजुङको सुकेटार विमानस्थलमा आजदेखि नियमित उडान शुरु

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको …

असार ११ गते देखि हराएकी २३ वर्षीया भण्डारीको शव मृतावस्थामा फेला

चितवन । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे …

गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । छ्त्तीस हप्ताको गर्भवती …

तनहुँमा २ महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सञ्चालनमा

तनहुँ । कोरोना कहर र निषेधाज्ञाका कारण दुई महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सञ्चालनमा आएको छ ।  गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएपछि सरकारी कार्यालयले आन्तरिक सेवाबाहेकका कार्य स्थगन गरेका थिए । लामो समय कार्यालयको सेवा प्रवाह रोकिँदा …