ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।  विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको …

पानी परेका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध

हुम्ला । हिमाली जिल्लाका लागि एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अबरुद्ध भएको छ । बिहानीबाट कुहिरो लाग्ने पानी परेका कारण हवाई सेवा अबरुद्ध भएको हो । नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नबराज कटुवालले दुई दिनदेखि …

निरन्तरको वर्षाले मर्स्याङदी नदीको बहाब उच्च, सचेत रहन आग्रह

मनाङ । निरन्तरको वर्षाले मर्स्याङदी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन  आग्रह गरिएको छ  । जिल्ला प्रशासन कार्यालयले आज यहाँ सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो । सूचनामा भनिएको …

पन्ध्र जिल्लाका १२६ बस्ती जोखिमयुक्त

काठमाडौँ  । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगले अध्ययन गरी १५ वटा हिमाली जिल्लाका …

प्रहरी अतिरिक्त महानिरीक्षक थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।  प्रहरी महानिरीक्षक शैलेश …

पाँच दलीय विद्यार्थी संगठनद्वारा शंख फुकेर सरकारविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ । पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले आइतबार पनि काठमाडौंमा सरकारविरुद्ध शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।  प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले माइतीघर क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।  असंवैधानिक रुपमा प्रधानमन्त्री केपी …

भक्तपुर जुवा तासको अखडा: दैनिक समातिन्छन् जुवाडे

मध्यपुरथिमि । देशभरि कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बन्न थालेको छ । प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम …

कञ्चनपुरमा चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

कञ्चनपुर। चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला …

चीनको सीमावर्ती क्षेत्रका तिब्बती समुदाय नेपाली बजारमा निर्भर हुँदै

फुङ्लिङ । तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ । ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै …

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी …