नेपाल तरुणदल सुनसरीद्वारा समस्यामा परेकाका लागि सहयोग अभियान सुरु

सुनसरी । नेपाल तरुण दल सुनसरीले कोरोना सन्क्रमण रोकथाम तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सर्तकता अपनाइ सचेतना अभियान शुरु गरेको छ ।  सोमबारदेखी सुरु गरेको अभियानमा मास्क, ग्लोब्स र सेनिटाईज बितरण साथै कोरोना सन्क्रमणबाट बच्न रोकथाम सम्बन्धि जन चेतना …

लकडाउनका समयमा छापिएन ‘स्मार्ट’ चालक अनुमतिपत्र

काठमाडौ । गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको …

राष्ट्रीय जनगणना २०७८ स्थगित

२० वैशाख, काठमाडौं । कोरोना माहामारीको कारण राष्ट्रिय जनगणना २०७८ स्थगित  गरिएको छ । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको राष्ट्रीय जनगणना कोरोना महामारीलाई ध्यानमा राख्दै स्थगित गरिएको हो । गत आइतवार बसेको मन्त्रीपरिषदको बैठकले अहिलेको जनगणना …

बाँकेमा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा। बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज …

टोखा नगरपालिकामा कर्मचारीलाई सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख …

तनहुँमा बिहेको भोज खाँदा ३५ बिरामी

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ …

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण लिएर जरिवाना

तनहुँ ।अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने छ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ ।  ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न नदीमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले एक एक्साभेटर र पाँच ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो …

नेपाल विद्यार्थी संघका संस्थापक सदस्य खड्काको निधन

भक्तपुर । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रामेछापको बेथानमा जन्मिनुभएका ७८ …

खोटाङमा असिनासँगै फौजी कीराको प्रकोपले किसान चिन्तित

खोटाङ । असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी कीराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी कीराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् । फौजी कीराले प्रमुख बालीका रूपमा …

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा छ जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु …