ईलाका प्रहरी कार्यालय मेलम्चीमा कार्यरत प्रहरी जवान बस्नेत उत्कृष्ट प्रहरीमा सम्मान

सिन्धुपाल्चोक । ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी जवान ज्ञान बहादुर बस्नेतले माघ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार प्राप्त गर्नुभएको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीमा आज एक कार्याक्रम बिच प्रहरी जवान बस्नेतलाई नगद सहित सम्मान गरेको हो । हेलम्बुकि ६ बर्षिय …

किसानलाई रासायनिक मलको अभाव हुने छैन – मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताउनुभएको छ । शुक्रबार कृषिसम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरुसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु नपर्ने बताउनुभएको हो । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले …

संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन्। वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा शालिक अनावरण गर्दै निधिले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसदमा भूमिका खेल्ने बताए। ‘अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले …

एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनद्वारा विद्यालयलाई ल्यापटप हस्तान्तरण

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई ल्यापटक हस्तान्तरण गरिएको छ । विहिबार एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनले संयुक्त रुपमा एक कार्यक्रम गर्दै विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको विद्यालयक शिक्षक तथा सूचना  अधिकारी लाल बहादुर गुरुङले जानकारी दिए …

देश दुर्घटनामा जानबाट जोगियोः रामचन्द्र पौडेल

धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । नेपाली काँग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानअनुसार न्याय दिएर सर्वोच्चले …

बजार मूल्य नपाउदा अलैँची कृषक निराश

फुङलिङ । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन नसकेकाले दिन प्रतिदिन अलैँची कृषक निराश हुँदै गएका छन् । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको …

प्रकृया नगरी सवारी चालक अनुमतिपत्र दिने अधिकृतलाई २ लाख जरिवाना र एकवर्ष कैद

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थारू र चन्द्रबहादुर सारुको इजलासले यातायात कार्यालयका कर्मचारीलाई दोषी ठहर गरेको हो । …

पशुपतिनाथमा सुनको जलहरी नहाल्न सर्वोच्चको आदेश, जलहरी हाल्ने कार्य सम्पन्न

काठमाडौँ। सर्वोच्च अदालतले पशुपतिनाथको मुख्य शिवलिङ्गमा सुनको जलहरी राख्ने काम नगर्न अन्तरकालीन आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सो आदेश जारी गरेको हो। अन्तरकालीन आदेशमा फागुन १७ गतेलाई दुवै पक्षबीच छलफल गराउने र छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथ …

थिर कोइरालासँग बाधियो अन्जु पन्तको लगन गाठो

काठमाडौँ। गायिका अन्जु पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत …

‘मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

काठमाडौँ । मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ । मङ्गलबार जेनेभामा भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४६ औँ उच्चस्तरीय बैठकलाई भर्चुयल …