जनगणना कार्यमा महिलाको आकर्षण बढी

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक पदमा गरेको विज्ञापनमा महिलाको आवेदन बढी परेको छ । विभागले गत माघ ११ गते ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करार सेवामा लिन विज्ञान गरेको थियो …

दाङ शान्तिपुरमा आगलागीहुँदा ३ घर जलेर नष्ट

दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा तीन घर र दुई गोठमा आगलागी भएको छ । आइतबार बेलुका अचानक आगलागी हुँदा स्थानीय कर्णबहादुर रानाको घर गोठ, कर्णबहादुरको आमाको घर, र स्थानीय मनिराम रिजालको घर गोठ जलेर नष्ट भएको इलाका …

दमौली कारागारमा नाइके राख्ने बिबादमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

तनहुँ।तनहुँको दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई  कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका …

कांग्रेस अग्रज नेता उप्रेतीको निधन प्रति बालकृष्ण खाणद्वारा गहिरो दुःख ब्यक्त

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाणले अग्रज नेता डा. शंकरप्रसाद उप्रेतीको निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । आईतबार शोक विज्ञप्तिमार्फत खाणले उहाँको निधनबाट पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाउनुभएको छ । …

सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौँमा निधन भएको हो । सभापति देउवाले आज शोक …

बेपत्ता आउने आशमा आफन्त

जाजरकोट । अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? आफन्तले दिने सल्लाह अनि दिशानिर्देशबाट भावी कार्यसम्पादन गर्ने रहर नभएको को होला ? जनयुद्धकालमा बेपत्ता बनाइएका शिक्षक अहिले २० वर्षसम्म कहाँ हुनुहुन्छ भन्ने परिवारलाई जानकारी छैन । दैनिक …

बाल सङ्गठनमा पौडेलको नेतृत्व

भरतपुर । नेपाल बाल सङ्गठन चितवनको जिल्ला भेला तथा सातौँ अधिवेशनले रविकिरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मतरूपमा समिति चयन गरेको हो । समितिको सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद बिडारी, हरिकृष्ण शर्मा चापागाईँ, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, …

किसानलाई आधुनिक यन्त्र वितरण

कञ्चनपुर । लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो …

दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी …

दर्गेलिङ्ग कृषि सहकारीको चौथो साधारणसभाबाट अध्यक्षमा तामाङ सर्वसम्मतले चयन

काभ्रेपलान्चोक ।काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर ८ भोर्ज्याङ गाउँमा रहेको दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन तेमाल सिं तामाङ चयन भएका छन  । तेमाल सिं तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिले पश्चात् तामाङलाइ दर्गेलिङ्ग कृषि सहकारी संस्था …