पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा शुभारम्भ

सिन्धुपाल्चोक ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफ्नै स्वामित्वको दुईवटा एम्बुलेन्सको सेवा शुभारम्भ गरेको छ ।  गाउँपालिका अध्यक्ष टासी लामा र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले विधिवत् पूजा गरी सेवा आरम्भ गर्नुभएको हो । दुई एम्बुलेन्समध्ये एउटा गाउँपालिका आफैंले खरिद गरेको हो भने …

मेलम्ची नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक  ।मेलम्ची नगरपालिका वडा नं ७ पँदालीका आगलागी पीडितलाई मेलम्ची नगरपालिकाले राहत वितरण गरेको छ। बिहान ८ बजेतिर करेन्ट सर्ट भएर आगलागी हुँदा पँदालीका मद्दत गिरी र राम्जी गिरीको घरमा क्षति पुग्नुका साथै नगद तथा अन्नपात नष्ट भएको थियो।  इलाका …

आजदेखि काठमाडौं-दिल्ली हवाइ उडान सुरु

काठमाडौं । नेपाल वायु सेवा निगमले नौ महिनापछि आज बिहीबारदेखि काठमाडौं-दिल्ली उडान सुरु गर्दै छ । कोरोना भाइरस संक्रमणका कारण चैत ११ गतेदेखि बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिनापछि सुरु हुन लागेको हो। आज बिहान साढे ११ बजे निगमको …

रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउनुपर्छ : मन्त्री घिमिरे

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अवरुद्ध भएको रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल शुरु गरिने बताउनुभएको छ । रेलमार्ग निर्माण हुने भएपछि सो क्षेत्रमा नौ वर्षअघि जग्गाको मूल्याङ्कन गरी मुआब्जा वितरण …

चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद

लमजुङ । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो । …

१० महिना देखि बन्द नाका खुलाउन काँकडभिट्टामा दिनहुँ प्रदर्शन

  नेपाल भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ । प्रदर्शनको छैठौँ दिन नाकामा सयौँको उपस्थितिमा धर्ना र रयालीको कार्यक्रम गरिएको थियो । स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्रभल्स व्यवसायी लगायतले नाका खुलाउन माग …

‘माईक्रोसफ्ट अफिस स्पेशलिस्ट वर्ल्ड च्याम्पियनसीप’ मा सहभागी हुदैँ सिन्धुपाल्चोक

सुचना प्रविधी क्षेत्रको विश्वको सबैभन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप यस वर्ष ७७ वटै जिल्लामा हुने भएको छ । पोखराको सृजनाचोकमा रहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटले अघिल्लो वर्षको जस्तै यस वर्ष माइक्रोसफ्ट अफिस …

तिनकुनेको पुल नयाँ ठेक्काबाट निर्माण हुने

काठमाडौं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पु¥याएको छ । निर्माण व्यवसायीको लापरवाही कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो ।  यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का …

कर छलेर ल्याईएको २४६० केजि चिनी प्रहरिको नियन्त्रणमा

काठमाडौ । कर छलेर नेपाल भित्र्याईएको २ हजार ४ सय साठी किलो चिनिसहित चार जना पक्राउ परेका छन। कर छलेर ल्याईएको झण्डै डेढ लाख मूल्य बराबरको चिनिलाई प्रहरिले भन्सार कार्यालयमा पुर्याएर छोडेको छ। भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली नेपाल …

राष्ट्रिय परिचय–पत्र वितरण शुरु

चितवनमा सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले तीन जनालाई परिचयपत्र हस्तान्तरण गरे । सो अवसरमा मन्त्री थापाले हरेक मानिसको अभिलेखीकरणका लागि परिचयपत्र अति आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र …