लोक सेवा आयोगले माग्यो ८ सय ४३ जना सुब्बा पदको आवेदन

काठमाडौँ ।   लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाको आवेदन माग गरेको छ  । लोक सेवा आयोगले खुल्लाबाट  ४११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने भएको छ। आवेदन दिने समय …

सवारी चालक अनुमतिपत्र वितरण क्षमतामा बृद्दी, कोटा प्रणालीको अन्त्य

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दिंदा अनलाइन आवेदन गर्ने क्रममा हुने झन्झट हट्ने भएको छ । यातायात कार्यालयहरुले अनलाइन प्रणालीलाई अनलिमिटेड बनाउन लागेकाले लाइसेन्स लिन समस्या नहुने भएको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सातवटै प्रदेशमा लागू …

नारायणी र राप्ती नदीमा जलपंछी गणना शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपंछी गणना शुरु गरिएको छ ।  विश्वभर जनवरी ५ देखि जलपंछी गणना गरिने भएपनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना शुरु गरिएको हो । बर्ड एजुकेशन …

निर्वाचनको विरोध गर्नु भनेको अज्ञानता र अपरिपक्वता हुन्छ : काँग्रेस उपसभापति निधि

धनुषा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई …

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

बागमती । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ …

निर्वाचनमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा हुनुभएका प्रहरी अधिकृतलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनमा जुट्न निर्देशन दिए। “तपाईंहरुको क्षमतालाई विश्वास गर्दै …

नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा( सूची सहित)

काठमाडौं । नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ । पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ । सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा …

पिपिआरको कारणले दोलखामा १५ दिनमा ६१ बाख्रा मरे

चरिकोट । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।  मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पिपिआर (पेष्ट डे पेटी …

पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गरिने

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम …

नेपालकै ठूलो सौर्य विद्युत् परियोजना झापामा

झापा । नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । शिवसताक्षी …