नागरिकको वाँच्न पाउने अधिकार हनन भएकोमा मानव अधिकार आयोगको ध्यानाकर्षण

खोटाङ । खोटाङका एक जेष्ठ नागरिकको सम्मानजनक वाँच्न पाउने अधिकार हनन भएकोमा मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण भएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ निवासी जेष्ठ नागरिक टंकप्रसाद आचार्य तथा उहाँको परिवारमाथि लामो समयदेखि भएको सामाजिक वहिष्करणको …

सम्पर्क समितिको कार्यक्रम सम्पन्न वरिष्ठ नेता पौडेल र केसीले सम्बोधन गरे।

काठमाण्डौ । नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिको कार्यक्रम सम्पन्न भएको छ। सुकेधाराको पार्टी प्यालेसमा भएको कार्यक्रमलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य बल बहादुर केसीले विशेष सम्बोधन गर्नुभएको हो । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसलाई कसरी जनताको …

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेसँगै स्थानिय तहहरुले सुपरिवेक्षक तथा गणकहरुको लागि तालिमको ब्यबस्था गर्न थालेका छन् । आज सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा गाउँपालिकाका …

१७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षिय किशोर पक्राउ

किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक …

काठमाडौँ शहर सफा बनाउन चासो

काठमाडौँ । काठमाडौँ शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा …

म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण

म्याग्दी।हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्ने गरी सडकको पहुँच पु¥याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल …

प्रथम लिखु महोत्सव तथा व्यापार मेला शुरु

नुवाकोट ।प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो । नेपाली कांग्रेसका …

दरबार हाई स्कूल निरीक्षण

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन्। चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील …

विभिन्न जिल्लामा गरी ३ जना मृत अवस्थामा फेला

काठमाडौँ। विभिन्न जिल्लामा गरी ३ जना मृत अवस्थामा फेला परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका ३ महादेवस्थानस्थित सडक नालीमा सोही ठाउँ बस्ने जुम्ला कनका सुन्दरी गाउँपालिका २ घर भएका २५ वर्षीय आकाश रावत मृत अवस्थामा फेला परेका छन् । यसैगरी …

पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा कृषकहरुलाई कृषी सामाग्री वितरण

सिन्धुपाल्चोक ।पाँचपोखरी थाङपाल गाउँपालिकाले पालिका भित्र रहेका सम्पुर्ण वडा (१ देखि ८ ) का कृषकहरुलाई कृषि सामाग्री वितरण गरेको छ । कृषकलाई सहज बनाउन र आधुनिक कृषिका विस्तार गर्नका लागि गाउँपालिकाले सो सामाग्री वितरण गरेको हो ।  उत्त सामाग्री वितरण …