‘मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

काठमाडौँ । मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ । मङ्गलबार जेनेभामा भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४६ औँ उच्चस्तरीय बैठकलाई भर्चुयल …

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिक्तेलको त्रिवेणीचोकमा दिपावली

खोटाङ । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि दिक्तेलमा खुसीयालीसहित दिपावली गरेका छन् । नेपाली कांग्रेस खोटाङ र प्रचण्ड–माधव समुहको राष्ट्रिय युवा संघ खोटाङको आयोजनमा दिक्तेलको त्रिवेणी चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै मंगलवार साँझ छुट्टाछुट्टै स्थानमा दिपावली गरेका …

अर्को वर्षसम्म सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने

भरतपुर । सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्न देशभर तीव्ररुपमा लगत सङ्कलनको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालयको आज उद्घाटन गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले अर्को वर्षसम्म सबै सुकुम्बासीलाई लालपुर्जा वितरण …

नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद रानाभाटको निधन

भरतपुर । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको सोमबार ६६ वर्षको उमेरमा निधन हुनुभएको छ । मस्तिष्कघातका कारण विगत १६ दिनदेखि चितवन मेडिकल कलेजमा उपचार गराइरहनु भएका रानाभाटको सोमवार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले …

महेन्द्रोदय माबीको ४ कोठे भवनको पुर्वमन्त्री केसीद्वारा उद्घाटन

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले शैक्षिक क्षेत्रमा आफुले पहिले देखि लगानी गरेको र अझै बढी लगानी गर्ने बताउनु भएको छ । शैक्षिक क्षेत्रमा स्वतन्त्रतापुर्वक अध्यन एवं अध्यापन हुनुपर्ने केसीको भनाई छ । सोलुखुम्बुको नेचासल्यान …

कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले …

आरक्षपीडितको समस्या चाँडै समाधान हुन्छ : वनमन्त्री आले

कञ्चनपुर । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताए। चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री आलेले वर्षौंदेखि आरक्षपीडित भएकाहरूको समस्या समाधानका लागि पहल भइरहेको बताए। उनले भने, “आरक्षपीडितका बारेमा …

गाउँपालिका उपाध्यक्ष विष्ट अदालतको आदेश अनुसार पुनर्बहाली

मकवानपुर। उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आज कार्यालय पुगेर पुनर्बहाली गरेकी छिन् । उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए । …

नेकपामा अहिले देखिएको समस्या कुनै नौलो कुरा होइन: पद्मा अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले दुई सहायक सडकको कालोपत्र गर्ने कार्यको आज शिलान्यास गरेकी छिन् । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र गल्याङ, पेलाकोट, पिडीखोला, सेतीवेणी सडकको कालोपत्र गर्ने कार्य शिलान्यास …

मेलम्ची सुरुङ पुनः परीक्षण गरिने

काठमाण्डौ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ। सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो। गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि …