मुसहर बस्तीमा सुधारिएको चुलो

पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका-७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा ४२ परिवारलाई …

हिमपातका कारण बन्द विद्यालय सञ्चालनमा

हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द …

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग प्रदान गरेका छन् । इन्द्रावती–३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन् । …

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

फुङ्लिङ । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ। ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार …

कांग्रेस खोटाङद्वारा स्व. नेता राईको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न !

खोटाङ । नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे कार्यसमितिले स्वर्गीय मदन बहादुर राईको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।  खोटेहाङगाउँपालिका ९ लिच्कीराम्चेका पार्टी वडा कार्यसमितिका सभापति कर्ण बहादुर राउतको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि खोटाङ कांग्रेस सभापति नरेश कुमार …

प्रजातन्त्र दिवसका अवसरमा नेपाल तरुणदलद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं ।प्रजातन्त्र दिवसका अबसरमा नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार ७१ औं प्रजातन्त्र दिवस मनाउने अवसरमा ललितपुरमा रहेको पाटन अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले अस्पतालका रजिस्ट्रार प्रोफेसर डा पारस आचार्यलाई स्वास्थ्य सामग्री …

छुवाछूत र अन्धविश्वास अन्त्यका लागि नयाँ सामाजिक अभियान शुरु गर्न राष्ट्रपतिबाट आह्वान

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको बताउनुभएको छ । महिला हिंसा न्यूनीकरणका लागि आज राष्ट्रपति कार्यालयमा संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले …

बागलुङमा डेढ वर्षभित्रै भूमिहीनलाई जग्गा दिने तयारी

भूमिसम्बन्धी समस्या सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग बागलुङले भूमिहीनलाई डेढ वर्षभित्रै जग्गा उपलब्ध गराउने तयारी थालेको छ । यहाँका दशवटै स्थानीय तहसँग सहकार्य गरेर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले डेढ वर्षमा नै बागलुङमा काम सक्ने तयारी …

नेबिसंघ खोटाङको संगठन बिस्तारमा तीब्रता

खोटाङ । नेपाल विद्यार्थी संघ खोटाङको संगठन विस्तार अभियान अन्तर्गत विभिन्न बिधालयमा ईकाई कमिटी गठन गरिएको छ । जस अन्तरगत श्री माध्यमिक बिद्यालय बासबोटे मझुवा लफ्याङमा, नेविसंघ ईकाई समिति सभापतीमा सुजन आचार्य, उपाध्यक्ष शन्दिप घिमिरे, कुमार श्रेष्ठ र हिरा वि.क. …

म्याग्दीमा चौँरी महोत्सव

पाउद्वार (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ । …