सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौँ। कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै …

घुस अस्वीकार गर्ने ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारवाहीका क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने ३६ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको छ । सम्मानित हुनेमध्ये नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने …

मेलम्ची बाढीपीडितलाई रु पाँच लाख सहयोग

काठमाडौँ। श्रीश्री जानकी माता धार्मिक सङ्घ र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाताले मेलम्ची बाढी पीडितको आवास पुनःनिर्माणका लागि रु पाँच लाख आर्थिक सहयोग गरेका छन् । दुवै संस्थाले आज आयोजना गरेको कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत …

बाल अधिकार संरक्षणका लागि स्थानीय तह सक्रिय हुँदै

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बाल अधिकार हनन्का कुनै पनि घटना भएमा स्थानीय तहबाटै तत्काल सम्बोधन हुने क्रम सुरु भएको जनाएको छ । काठमाडौँ जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र बालबालिका क्षेत्र हेर्ने अधिकारीसँगको छलफलमा आज परिषद्का कर्यकारी निर्देशक …

हात्तीको दाह्रा सहित ३ जना पक्राउ

बाँके ।बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार …

सम्बन्धविच्छेदका मुद्दा ह्वात्तै बढ्न थाले

बागलुङ। अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी आउन थालेका छन् । पछिल्ला वर्षको आँकडाले समाजमा सम्बन्धविच्छेदका घटना वृद्धि भएको देखाउँछ । गत आवमा जिल्ला अदालतमा दर्ता भएका ३९६ मुद्दामध्ये १७० सम्बन्धविच्छेदका थिए । आव ०७५÷०७६मा १९३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो । …

सभामुखद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौँ। सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन संसद् भवनको आज …

एक घण्टाको बाटो अब दश मिनेटमै

बलेवा। बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानीका दुई गाउँ जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पगेको छ । लेखानी र कादेश गाउँ जोड्नेगरी निर्माण भइरहेको पुलको अधिकांश काम सकिएको हो । पूर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने …

चितुवा बस्तीमा डुल्न थालेपछि

गण्डकी। दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिएर …

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले …