बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः अध्यक्ष प्रचण्ड

मनाङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उहाँले भन्नुभयो, “यो …

पाथीभरा क्षेत्रको खानेपानी आयोजना निर्माणमा अवरोध

ताप्लेजुङ। खानेपानीको चरम अभावमा रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित ताप्लेजुङ सहलगानी खानेपानी आयोजनाको निर्माणकार्यमा अवरोध सिर्जना भएको छ । आयोजना निर्माणको करिब ८० प्रतिशत बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद उत्पन्न भएपछि निर्माण नियमित …

गुह्येश्वरीमाथिको वाग्मती सफाइ ४०० औँ हप्तामा प्रवेश

काठमाडौँ। गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले …

विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा

बागलुङ। सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ । कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि बनेको पुल आफैँमा …

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन् । …

मकवानपुरमा नागरिकता लिने बढे, राहदानी लिने घटे

वाग्मती। मकवानपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् । अघिल्लो आव २०७६÷७७ को तुलनामा …

संरक्षित वन्यजन्तु जरायोको सिङ र सालको खपटा सहित १ जना पक्राउ

काठमाडौं। संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटा सहित  नागार्जुन नगरपालिका-३ रातमाटेबाट ४५ वर्षीया माइली पुतुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको भन्ने …

नव-निर्मित धमिलिकुवा प्रहरी भवन उद्‍घाटन सम्पन्न

लमजुङ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले लमजुङ जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी धमिलिकुवाको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ । नेपाल सरकारको नियमित बजेटबाट लमजुङ जिल्लाको राईनस नगरपालिका-०६ धमिलिकुवामा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा …

प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीको नव-निर्मित भवन समुद्घाटन सम्पन्न

सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीको United Nations Office for Project Services ( UNOPS ) अन्तर्गत Department for International Development (DFID) को सहयोगमा निर्मित कार्यालय तथा ब्यारेक भवनको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख, श्रद्धेय …

प्रहरी महानिरीक्षकको कडा निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ । सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल …